2020 January 4, HSK has successfully completed warm clothes and food distribution program at Manav Sewa Ashram, Hetauda. More than 140 senior citizens were served during the program.
आज मिती २०७६ पौष १९ गतेका दिन मानव सेवा आश्रम,मकवानपुरमा रहेका करिब १४० वृद्ध वृद्धाहरुलाई हाम्रो सेवा केन्द्रले गरेको न्यानो नाना तथा खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ । ,
कार्यक्रमका केही झलक हरु: